|
समाचार
लम्जुङ्ग भोटे ओडारमा घले समाज गठन ।
१९ पौष २०७१, “घले संरक्षण कोष परिवार” भोटे ओडार लम्जुङ्ग संस्था द्घारा ‘सम्पूर्ण घलेहरु एक होऔ, आफ्नो भाषा र संस्कृति जोगाऔं ।’ भन्ने नारा सहित आयोजना गरिएको परिचयात्मक कार्यक्रममा प्रमुख अतिथि लिः ल फङ (घले समाज) का केन्द्रिय अध्यक्ष श्री दिनेश घले साथै अन्य ३ केन्द्रिय समितिका पदाधिकारी र सदस्यहरुको साथमा भब्यताका साथ मनाईनुका साथै केन्द्रिय अध्यक्षज्यूबाट अहिलेसम्म हरेक विधामा स्नातक गरेका झण्डै २५ स्थानिय घले विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरियो । कार्यक्रममा संस्थाका अध्यक्ष श्री विर सिंह घलेज्यूले “ आफ्नो समाजमा आफ्ना घले जातका व्यक्तिहरु प्रायले उच्च शिक्षा हासिल नगरेके हुनाले विद्यार्थीहरुलाई प्रोत्साहन दिनको लागी यस्तो कार्यक्रम गरेको र यिनीहरुले उच्च शिक्षा हासिल गरेमा आफ्नो जातको भाषा र संस्किृति आफै जोगाउनेछ” भन्ने मन्साय व्यक्त गर्नु भयो । झण्डै एक सय जनाको हाराहारीमा जम्मा भएका घले दाजु भाई दिदी बहिनीहरु र घले लामा उपस्थित भएका कार्यक्रममा केन्द्रिय अध्यक्षज्युले “ घले समाजको स्थापनाको मुख्य उद्येश्य र अहिले सम्म घले जातिलाई राज्यले आदिबासि जनजातिको सुचीमा नराखेको कारण र यसका लागी केन्द्रले अहिले सम्म पहल गरेका कार्यहरु र देश विदेशमा रहेका सम्पुर्ण घलेहरु एक जुट भएर अगाडी बढ्नु पर्छ । “ भन्नु भयो र कार्यक्रम अन्तमा घले जातिको मौलिक चालचलन अनुसार नाचगान, र खानपान गरेर समापन गरियो । अन्य समाचार
लिल फङ (घले समाज)को अन्लाईन वेबसाईट प्रकाशित लिल फङ (घले समाज)को अन्लाईन वेबसाईट प्रकाशित भएको छ । जसको डोमेन नाम
www.ghale.org रहेको छ । बिशेष गरि येस वेबसाईट मार्फत हामी बिगत तथा
आगामी कर्यक्रमको बिवरण सहित त्यस सम्बन्धी समाचार , फोटोहरु , भिडियोहरु
र अन्य सामाग्रीहरु प्रकाशित गर्नेछौ । साथसाथै समय अनुकुल रहेसम्म येस
अन्लाईन वेबसाईट दिन दिनै अपडेट गर्ने पनि जानकारी गराउन चाहन्छौ । बिशेष गरि येस वेबसाईट मार्फत हामी बिगत तथा आगामी कर्यक्रमको बिवरण सहित
त्यस सम्बन्धी समाचार , फोटोहरु , भिडियोहरु र अन्य सामाग्रीहरु प्रकाशित
गर्नेछौ । विस्तृत ... नेपाल सरकारलाई सुझाव - धन घले (UK)नेपाल एक बहुजातीय, बहुसांस्कृतिक तथा बहुभाषिक मुलुक हो तापनि लामो समयदेखि बसोबास गर्दै आएका आदिबासी, जनजाति भुमिपुत्रहरुमाथि सामन्ती एकात्मक शासन प्रणालीको माध्यमबाट चरम शोषण हुँदै आएको र्सवबिदितै छ । आदिबासी-जनजातिका भाषा, सँस्कृति, धर्म र आर्थिक आधारमाथि बाहुनवादीहरुको गठबन्धनमा निर्मित शाही सत्ताले दमन गर्दै आएको कारण अहिलेसम्म आइपुग्दा आदिबासी-जनजातिका भाषा, धर्म, संस्कृति र आर्थिक आधारहरु ध्वस्त हुन पुगेका छन् । विस्तृत ... लिल फङ (घले समाज) युकेको वार्षिक भेटघाट सम्पन्न फार्नबरो/बेलायतभरीका आम लिंल (घले) समुदायको पहिलो वृहत भेला २०१० सेप्टेम्बर ५ का दिन सेन्टजोन एम्वुलेन्स एक्टीभिटी सेन्टर हल फार्नबरोमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको सुरुवातमा, "न्याय नपाए गोरखा जानु, गाउँ हेर्न नपाए बारपाक जानु" भन्ने उखानलाई सम्झी वीरहरुको पनि वीर गोरखा बारपाकमा घले राजाको सन्तान भीसी गजे घले आफ्नो वीरगति तक्मा बेलायती महारानीको मातहतबाट ग्रहण गर्दै गरेको फोटोमा जेष्ठ सदस्य दुतराम घलेबाट पानसमा बत्ति बालेर कार्यक्रमको औपचारिक उदघाटन गर्नुभयो । फोटोहरु हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् विस्तृत ... राष्ट्रिय जनगणना २०६८ अपिल नेपाल सरकारद्वारा गर्न लागियेको एघारौ राष्ट्रिय जनगणना २०६८ लाई मध्यनजर गरि लि:ल फङ (घले समाज)द्वारा सम्पुर्ण नेपाल अधिराज्य भरि छरियेर रहनु भएका घलेहरुमा एक अपिल जारी गरिएको छ । क्रिपया येस अपिल लाई ध्यानपुर्वक पढेर तपाईंको घर दैलोमा आउनु हुने राष्ट्रिय जनगणनाको टोलीलाई सोही अनुरुप जवाफ दिनुहोला र घले को पहिचान स्थापित गराउनको लागि सहयोग पुर्याउनुहोला । विस्तृत ... हिउँले किचिएको बार्पाक! दुईतीन वर्ष अगाडि 'राष्ट्रिय भाषाहरू संरक्षण संस्था' नाम भएको संस्थाका प्रमुख एस के खालिङले मलाई घले भाषाको वर्ण निर्धारण गर्न बार्पाक जाने निम्तो दिए । म उनको साथ लागेँ । जाडो महिनै थियो । भालुस्वारा सम्म हामी बसमा जानु पर्ने थियो, तर सौभाग्यले हामी गएको दिन चाहिँ बस भालुस्वारा भन्दा पर चनौटे सम्म पुग्यो । त्यहाँबाट हामीले पैदल हिँड्नु पर्ने भएकाले बस अलिक पर पुगी दिएकाले हाम्रो बाटो केही छोटियो । चनौटेबाट हामी बालुवा भन्ने ठाउँ सम्म बास बस्न पुग्यौँ । विस्तृत ... सम्पुर्ण घले जातिहरुको लागी खुशीको खबर, मिति २०६५ साल चैत्र ५ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम डा. ओम गुरुङ्गको संयाजकत्वमा गठन भएको आदिवासी÷जनजाति सूची परिमार्जन उच्चस्तरिय कार्यदलले २५ वटा आदिवासी जाति, सूचीमा समावेश विस्तृत ... घले समुदायले आफ्नो नयाँ बर्ष भव्यताकासाथ मनाए । प्रत्येक साल माघ १ गतेका दिन घले आदिवासी जनजातिका समुदायले साँस्कृतिक पर्वको रुपमा मनाउदै आएका (लिः ल ल्होसर नयाँ बर्ष त ल्हो लाई बिदाई गर्दै लुक ल्हो (भेडा बर्ग) को....................... विस्तृत ... लिःल फङ (घले समाज) द्धारा आयोजित मानव अधिकारमुखि प्रशिक्षण कार्यक्रम सम्पन्न २०७१ साल माघ २४ गते शनिबारको दिन “लिःल फङको अभियान, घले जातिको स्वाभिमान“ को नारा सहित लिःल फङ (घले समाज) केन्द्रिय समितिद्धारा.................. विस्तृत ... लिःल फङ् (घले समाज) को संयुक्त बैठक अन्तरत्रृmया कार्यक्रम् । २०७३ साल कार्तिक २७ गते रोज शनिबारको दिन लिःल फङ (घले समाज) को केन्द्रिय कार्य समितिका पदाधिकारीहरु साथै हरेक जिल्ला र गाउँ कार्य समितिका पदाधिकारीहरुबीच संयुक्त बैठक अन्तरक्रिया कार्यक्रम हुन गई रहेकोछ । कार्यक्रमको उद्येश्य जातिलाई आदिवासी जनजातिको विस्तृत ... २०७३ साल कार्तिक २७ गतेको लिःल फङ (घले समाज) को एैतिहासिक कार्यक्रम “घले जातिको पहिचान र उत्पत्तिको बारेमा एक दिने अन्तत्र्रिmया कार्यक्रम” सफलताका साथ सम्पन्न भयो । यहि २०७३ साल कार्तिक २७ गते रोज शनिबारको दिन लिःल फङ (घले समाज) केन्द्रिय कार्यालयद्धारा आयोजना गरेको “घले जातिको पहिचान र उत्पत्तिको बारेमा एक दिने अन्तत्र्रिmया कार्यक्रम”.......... विस्तृत ... घले जातिको इतिहासमै पहिलो पल्ट घले भाषामा गीत र भिजुअल छिट्टै तपाँई हामी सामु आउँदै ।। बारपाक निवासी साथै लिःल फङ (घले समाज) अन्तर्राष्ट्रिय समिति सदस्य चन्द्र घलेको आप्mनै स्वर र शब्दमा घले भाषामा युगल............. विस्तृत ... इतिहासमै घले जातीलाई महत्वपूर्ण उपलब्धी । हामी घले जातिको साझा संस्था लिःल फङ (घले समाज) ले विगत लामो समयदेखि चरणवद्ध रुपले गर्दै आएको बलिदानीपूर्ण आन्दोलनले विस्तृत ... |




भालुस्वारा सम्म हामी बसमा जानु पर्ने थियो, तर सौभाग्यले हामी गएको दिन चाहिँ बस भालुस्वारा भन्दा पर चनौटे सम्म पुग्यो । त्यहाँबाट हामीले पैदल हिँड्नु पर्ने भएकाले बस अलिक पर पुगी दिएकाले हाम्रो बाटो केही छोटियो । चनौटेबाट हामी बालुवा भन्ने ठाउँ सम्म बास बस्न पुग्यौँ ।