|
आगामी कार्यक्रमहरु
अन्य आगामी कार्यक्रमहरु
रसुवा जिल्लामा घले सम्बन्धी एक दिने प्रशिक्षणको कार्यक्रम र संगठन निर्माण ।। यहि २०७३ साल बैशाष १ गते लिःल फङ (घले समाज) केन्द्रिय समिति काठमाण्डौबाट केन्द्रिय अध्यक्ष श्री दिनेश घलेज्युको नेतृत्वमा के. उपाध्यक्ष श्री दिपेन घले, के. सचिव श्री मिन बहादुर घले र के. सदस्य श्री गणेश घलेज्यु गरी जम्मा ४ विस्तृत ... २०७३ को उपलक्ष्यमा लिःल फङ (घले समाज) केन्द्रिय समितिको उपहार विगतका बर्षभैंm यस बर्ष पनि नेपालको राष्ट्रिय नयाँ बर्ष २०७३ को उपलक्ष्यमा आफ्नो घले जातिको धर्म रसँस्कृति, मौलिकता झल्कने विभिन्न किसिमका तस्विरहरुले सजिसजाउ भएको र घले जातिकै चाड पर्वहरु र ज्योतिष शास्त्रले समेटिएको आकर्षक भित्तेपात्रो विस्तृत ... आयो आयो बृहत घले (लिःल) बनभोज कार्यक्रम २०७३ !!! देश, विदेशमा छरिएर बसिरहनुभएका घले दाज्युभाई दिदी बहिनीहरु आ–आप्mनो काम विशेषले मनले चाँहदा चाँहदै पनि भेटघाटको मौका पनि नपाउने अवस्थामा बर्षमा एक पल्ट भए पनि जम्मा भई आप्mना सुखःदुखहरु साटासाट गर्ने, विस्तृत ... |



