हाम्रो चाहना सामुहिक अधिकारको स्थापना
Nepali नेपाली           Nepali  English

मिति :

Send us your feedback
Click here for Affordable, Cheap Web Design and Development
Make your contribution to save life and make bright future of distant children of Nepal
Find your suitable holiday operator
मत सर्वेक्षण
घले समाजको पहिलो प्रस्तुती स्वरुप यो अन्लाईन वेबसाईट कस्तो लाग्यो ?

ज्यादै राम्रो लाग्यो ।
ठिकै राम्रो लाग्यो ।
अझै सुधार गर्नुपर्ने ।
खासै राम्रो छैन ।

Vote View Result
Older Poll Results
आगामी कार्यक्रमहरु
लि:ल फङ (घले समाज) प्रथम ब्रिहत बनभोज कार्यक्रम २०६८ बिभिन्न स्थानमा बसोबास गर्दै आउनु भएका सम्पुर्ण घलेहरुमा आपसी चिनजान र सदभाव कायम गर्ने हेतुले "लि:ल फङको अभियान, घले जातिको स्वाभिमान" भन्ने नारा सहित २०६८ साल बैशाख १७ गते शनिबारको दिन मनाउन गैरहेकोले सम्पुर्ण घले हरुलाई उक्त बनभोज कार्यक्रममा सहभागी भैदिनुहुनको लागि हार्दिक अनुरोध् गर्दछौ ।

मिती : २०६८ साल बैशाख १७ गते शनिबार
समय : बिहान १०:०० बजे
स्थान : बालाजु , बाइस्धारा (स्थल नम्बर १)

टिकेट मुल्य : रु ३०० प्रति ब्यक्ति (५-१२ बर्ष सम्मको लागि), रु ४०० प्रति ब्यक्ति (१२ बर्ष भन्दा माथिको लागि)

थप जानकारीको लागि : दिपेन घले (९८५१०३२०८१), दिनेश घले (९८४१५०६०३७), मिन बहादुर घले (९८४१७८५१२०), ज्ञान बहादुर घले (९८४११९२७६१), गणेश घले (९८४१३११७८०)

मूल आयोजक समिति
लि:ल फङ (घले समाज)
केन्द्रिय कार्यालय
सामखुशी, काठमाडौं


अन्य आगामी कार्यक्रमहरु
रसुवा जिल्लामा घले सम्बन्धी एक दिने प्रशिक्षणको कार्यक्रम र संगठन निर्माण ।।

यहि २०७३ साल बैशाष १ गते लिःल फङ (घले समाज) केन्द्रिय समिति काठमाण्डौबाट केन्द्रिय अध्यक्ष श्री दिनेश घलेज्युको नेतृत्वमा के. उपाध्यक्ष श्री दिपेन घले, के. सचिव श्री मिन बहादुर घले र के. सदस्य श्री गणेश घलेज्यु गरी जम्मा ४


विस्तृत ...

२०७३ को उपलक्ष्यमा लिःल फङ (घले समाज) केन्द्रिय समितिको उपहार

विगतका बर्षभैंm यस बर्ष पनि नेपालको राष्ट्रिय नयाँ बर्ष २०७३ को उपलक्ष्यमा आफ्नो घले जातिको धर्म रसँस्कृति, मौलिकता झल्कने विभिन्न किसिमका तस्विरहरुले सजिसजाउ भएको र घले जातिकै चाड पर्वहरु र ज्योतिष शास्त्रले समेटिएको आकर्षक भित्तेपात्रो 


विस्तृत ...

आयो आयो बृहत घले (लिःल) बनभोज कार्यक्रम २०७३ !!!

देश, विदेशमा छरिएर बसिरहनुभएका घले दाज्युभाई दिदी बहिनीहरु आ–आप्mनो काम विशेषले मनले चाँहदा चाँहदै पनि भेटघाटको मौका पनि नपाउने अवस्थामा बर्षमा एक पल्ट भए पनि जम्मा भई आप्mना सुखःदुखहरु साटासाट गर्ने, 


विस्तृत ...